विचार « Khabarhub

एसियाली प्रदर्शनकारी र अमेरिकी सपना

एक महिनाअघि म्यानमारमा भएको सैन्य कु पछि त्यसको विरोध गर्न जम्मा भएका प्रदर्शनकारीले रङ्गुनस्थित अमेरिकी दूतावासअगाडि प्रदर्शन गरे । त्यहाँ जम्मा भएका प्रदर्शनकारीले राष्ट्रपति जो बाइडनलाई म्यानमारको सेनाका अधिकारीलाई आफ्नो व्यारेकमा जान र नजरबन्दमा रहेकी नेतृ आङ सान सुचीलाई रिहा गर्न बाध्य पार्न आग्रह गरेका थिए । सुचीको दल न्याशनल लिग फर डेमोक्रेसी गत वर्ष…