विचार « Khabarhub

भारतको भ्याक्सिन कूटनीति

भारतले कोभिड भ्याक्सिनको आपूर्ति सुरु गरेको छ र त्यो उसको छिमेकी देशबाट भएको छ । यसले भारत ‘छिमेक पहिलो’ नीतिप्रति प्रतिबद्ध रहेको कुरा दर्शाउँछ । यसले भारत स्वतन्त्र हुँदा एसिया र अफ्रिकामा स्वतन्त्र भएका देशसँग विकास र साझेदारीमा सहकार्य गर्ने तत्कालीन लक्ष्य पनि सम्बोधन गरेको छ । विकासका लागि शान्तिपूर्ण अन्तर्राष्ट्रिय सहकार्य आवश्यक हुन्छ ।…