विचार Archives | Page 102 of 120 | Khabarhub Khabarhub

हामी दोस्रो वर्षमा

खबरहब आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ। द्रुत रुपमा विकसित भइरहेको डिजिटल युगको माग पूरा गर्ने, डिजिटल समाचारको अपरिहार्यतालाई पूरा गर्ने दौरानमा एक वर्षे यात्रालाई हामीले ठूलो अनुभवका रुपमा लिएका छौं। हामीले जुन उत्साह, योजना र लगानीका साथ नेपाली डिजिटल मिडियामा एउटा नयाँ शुरुवात गरेका थियौं, त्यसको सफलता परिणामबाटै सिद्ध गर्न सफल भएका छौं। हामीले…