Live on
Your Voice, Your Power
दुई दशक अघि मुद्रा संकटका कारण इन्डोनेसियाको अर्थतन्त्र ध्वस्त हुँदा आक्रोशित मानिसहरूले चिनियाँ मूलका सयौँ व्यापारीको हत्या गरे । अहिले परिस्थिति फेरिएको छ । चिनियाँ सफ्टेवयर इन्जिनियर तथा उद्यमी चेङ तावले इन्डोनेसिया स्थित अग्लो बिल्डिङमा रहेको आफ्नो कार्यालयबाट चिनियाँहरूले चलाएको किराना पसल, रेस्टुरेन्ट र आफ्नै छोराको विद्यालय देख्न सक्छन् । चौतीस वर्षीय चेङ युवा चिनियाँ…