विचार Archives | Page 105 of 124 | Khabarhub Khabarhub

नेपालका लागि संस्कृति केन्द्रित कूटनीति आवश्यक

मानव जातिले आफ्नो भौतिक जीवनका समग्र व्यवहारबीच निर्माण गरेका बौद्धिक मूल्य मान्यता, विधि व्यवस्था, दर्शन, नैतिकता, संगीत, साहित्य, कला, प्रविधि, सिर्जना, संस्कार, शिक्षा, स्वभावको एकीकृत प्रणाली नै संस्कृति हो । प्रसिद्ध विद्वान् डा. रामधारी सिंह दिनकर संस्कृति अन्तर्गत शिल्प तथ्यहरु वस्तुहरु प्राविधिक प्रक्रियाहरु, धारणाहरु, अभ्यासहरु तथा मूल्यहरु समावेश गरिन्छ भन्छन् । उनी थप्छन्, ‘संस्कृति जीवनको…