विचार « Khabarhub

जनताका मुद्दा किन हुँदैनन् दलका एजेन्डा ?

आफूले वर्षौंअघि बेचेको बालीको मोल उठाउन काठमाडौँ आएर आन्दोलन गर्दागर्दै सर्लाहीका उखु किसान नारायण राय यादवको ज्यान गुम्यो । चिनी मिल मालिकको गैरजिम्मेवारी र सरकार समेतको उपेक्षाका कारण विगत केही वर्षदेखि तराईका उखु किसानहरू वर्षेनी जाडोयाममा राजधानी काठमाडौँको सडकमा धर्ना, जुलुस प्रदर्शन र अनशन गर्न बाध्य छन् । देशका राजनीतिक दलहरू विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको माग…