विचार « Khabarhub

सरकार ! हामीले अझै गौरव गर्नुपर्ने !

जतिसुकै जिकिर गरे पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकार चुकेकै हो भन्नु अब कुनै आरोप होइन । साढे दुई महिनाअघि लकडाउन गर्ने निर्णय गर्दा संघीय राजधानी काठमाडौँमा युरोपबाट आएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसको एक महिनाअघि एक युवकमा संक्रमण देखिएको थियो, जो चीनबाट आएका थिए । उनी निको भएर घर…