विचार « Khabarhub

यसकारण कुलमानकै निरन्तरता

‘जित्नेहरू फरक काम गर्दैनन्, उनीहरू फरक तरिकाले काम गर्छन् ।’ –शिव खेरा (भारतीय लेखक) खेराले लेखेका दर्जनौँ पुस्तकहरू मध्ये १९९८ मा प्रकाशित ‘यु क्यान वीन’ ले भारतमा विकासको सुत्र उत्पादन गरिदियो । उनको सोच र परिवर्तनको मोडललाई भारतीय जनता पार्टीले विकासको एक अवधारणामा रूपान्तरण गर्ने कोशिस गर्‍यो । खेराद्वारा लिखित समाज सुधारका पुस्तकहरू भारतमा प्रेरणाका…