Live on
Your Voice, Your Power
विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या एउटा ठूलो चुनौतीको रुपमा देखा परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट पीडित छन् । नेपालमा पनि ६० लाख भन्दाबढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ । विश्वभरीमा मानसिक रोगीहरु मध्ये करिब २२ करोडले उपचारबाट…