विचार « Khabarhub

सम्भव छ निजगढ विमानस्थलको विकल्प

‘वातावरण र विकास’ आज र भावी सन्ततिका लागि साझा सरोकारको विषय हो । यो विषय राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रिय पनि हो । पक्ष–विपक्ष र जित–हारको नभई सबैको साझा सरोकारको र चासो विषय हो । यो बहसमा वातावरण र सन्तुलित विकासको अवधारणालाई दिगो विकास र समृद्धिको साझा आधार कसरी बनाउन सकिन्छ भन्ने पाटोबाट छलफल चलाउनु नै आजको…