Live on
Your Voice, Your Power
कुनै अनपेक्षित अवरोध नआए नेपालको नयाँ नक्सा संघीय संसदबाट पारित हुने निश्चित छ । राष्ट्रियताको मामिलामा समेत दलहरूबीच एकता नरहेको भन्ने दशकौँदेखिको आरोप नयाँ नक्सा प्रकरणपछि मिथ्या सावित हुनेछ । अरू मुद्दामा भने दलहरूबीच चर्को विमति रहेको मंगलबारको प्रतिनिधिसभा बैठकले समेत छर्लङ्ग पार्यो । बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूले कोरोना महामारी नियन्त्रण…