विचार « Khabarhub

एक्काइसौँ शताब्दीको दासप्रथा 

१. सन् १६०० को प्रारम्भदेखि १८६५ को अन्त्यसम्म आजको अमेरिका जङ्गली प्रकृतिको दासप्रथाको प्रचलनले कलङ्कित भएको अवधि हो । यस अवधिमा अमेरिकाका ४० प्रतिशतभन्दा बढी घरमा दासहरू खरिद गरेर राखिएका थिए । खास गरेर भर्जिनिया, टेक्सस, लुजियाना, जर्जिया र फ्लोरिडा दास प्लान्टेसनका केन्द्र थिए । त्यसभन्दा अगाडि पनि दासप्रथा रहेको कुरा इतिहासमा भेटिन्छ । सन्…