विचार « Khabarhub

पोखरा विमानस्थलको छानबिन प्रतिवेदन कता हरायो ?

 माननीय राजेन्द्र लिङदेनज्यूसंयोजक, पोखरा अन्तर्राष्ट्रिय विमाननस्थल सम्बन्धी छानबिन संसदीय उपसमिति (सार्वजनिक लेखा समिति) काठमाडौं प्रतिनिधि सभा (संघीय संसद) का बैठकबारे आम नागरिकले चासोका साथ हेर्ने बुझ्ने प्रयास गरिराख्छन् । संसद्को गतिविधिहरूले सरकारलाई ठिक बाटोमा हिँडाउन, आम जनताको विषयलाई सम्बोधन गर्न र आर्थिक विकासको गतिलाई बढाउन मद्दत पुर्‍याउने विश्वास लिएका हुन्छन् । जनताको यी अपेक्षा र…