Live on
Your Voice, Your Power
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका जिल्लाका १२ स्थानीय तहमध्ये दुई उपमहानगर इटहरी र धरानलाई छाडेर सबैभन्दा बढी बजेट भएको स्थानीय तह हो । बराहक्षेत्र नगर सरकारले नीति तथा कार्यक्रममा महत्वाकांक्षी योजना सार्वजनिक गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी विद्यमान छ । बराहक्षेत्रको आर्थिक विकासका दृष्टिले समृद्ध बनाउने दुई आधारहरू (कृषि र पर्यटनको क्षेत्र) मा नै नगरले काम…