विचार « Khabarhub

उत्तर-उत्तरआधुनिकतामा पुस्तकालय : डिजीआधुनिकतादेखि मेटाआधुनिकतासम्म

पुस्तकको प्राचीन स्वरूप सुमेरिया असिरियामा करिब ३५०० ई.पू. अघि क्युनिफर्म लिपिमा लेखिएका माटाका ट्याब्लेट्सदेखि वर्तमान अवस्थाका इ-ट्याब्लेट्ससम्म आइपुग्दा पुस्तकालयले परिवर्तनका विभिन्न स्वरुप र चरणहरू पार गर्दै आएको छ । पुस्तकालय मात्र नभइ विश्वका हरेक क्षेत्र परिवर्तित छ । परिवर्तनको मुख्य कारण मानव सभ्यतामा भएको विकास, मानव खोज तथा नवप्रवर्तन हो । मानव सभ्यताको विकाससँगै विश्वले…