Live on
Your Voice, Your Power
जैविक रूपमा धनी देशहरू मध्ये नेपाल एक हो । ४५ प्रतिशत बढी भूभाग वनले ढाकेको छ । प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लयूडब्ल्यूएफ) का अनुसार नेपालका वनहरू तराईदेखि देशको मध्य र उच्च पहाडसम्म फैलिएका असङ्ख्य वनस्पति र जीवजन्तुहरूको घर हुन् । वनहरूले देशको भूभागको लगभग ४४% ओगटेका छन् र यसमा संरक्षित क्षेत्रहरू भित्र र बाहिर दुवै…