विचार « Khabarhub

नेपाली समाजको रणनीतिक संकट

राज्य प्रशासन विस्तारमा खर्च बढ्दै गएको, जमीनको नापीका दौरानमा भएको भ्रष्टाचार र पहाडका स–सानो सङ्कलनबाट मध्यम वर्ग उदाएको, राजा स्वयंले शिक्षा, स्वास्थ्य लगायत गरिबीविरुद्ध समृद्धिको भोक जगाएको तर पूरा गर्न नसकेको, भूमिसुधारको असफलताले पुँजी निर्माणको सम्भाव्य अवसर गुमेको, त्यसले दलाल पुँजीवादलाई विकास गर्ने अवसर दिएको, अन्तरराष्ट्रिय कारणहरुले अनुदान बन्द भएको सार्वजनिक ऋण वढ्दै गएको, राजाले…