विचार « Khabarhub

किसुनजीको नक्कल गर्दा कांग्रेसमा बढेका ‘कुमारहरू’

रोशाले शैलूको फोटो पठाइदिएको छ। दुब्ली र अग्ली भैछ शैलजा र उसको दृष्टिमा संकट संकेत छ। उसको तस्बिर हेर्दा कठोर पहरो भएको भीरको सम्झना हुन्छ, जस्को एउटा स्वत भयानक, संकट सम्पन्न, आकर्षण रहन्छ। तेजस्वी छ त्यो, र उपयुक्त अवसर पाई भने उपयुक्त प्रेम सम्बन्धमा बाँधिन पाई भने- त्यसको तेजस्विता हितकर हुनेछ, नत्र त्यसले विपद् ल्याउन…