विचार « Khabarhub

संयुक्त सरकार र संवैधानिक अभ्यास

संयुक्त सरकारको अभ्यासलाई कसरी लिने ? संविधानको कार्यान्वयनको सिलसिलामा यसको मूल्यांकन कसरी गर्ने भन्ने विषय सायद अहिले सान्दर्भिक भइसकेको छ । आगामी महिना हामीले संविधान दिवस मनाउँदैछौं, अहिले संघारमा छौं भन्दा पनि हुन्छ । यो दृष्टिकोणले हेर्दा संयुक्त सरकार वर्तमान संविधानको अभिष्ट थियो कि बाध्यता थियो ? यो हाम्रो निर्वाचन प्रणालीको सफलता थियो कि विशेषता…