Live on
Your Voice, Your Power
भारतीय प्रधानमन्त्री मनमोहनसिंह नेतृत्वको सरकार बजेट बनाउने अन्तिम तयारीमा जुटेको थियो । प्रधानमन्त्री सिंह आफैँ अर्थतन्त्रका दिग्गज व्यक्तित्व थिए । उनकी पत्नी गुरशरण कौरलाई घेरेर पत्रकारहरूले सोधे– ‘तपाईँको श्रीमान् नेतृत्वको सरकारले कस्तो बजेट ल्याओस् भन्ने चाहनुहुन्छ ?’ उनले एक शब्दमा उत्तर दिइन– ‘अरु कुरा मलाई थाहा छैन, म प्रार्थना गर्छु कि खाना पकाउने ग्यासको भाउ…