Live on
Your Voice, Your Power
सन् १८५१ डिसेम्बर २ को रात १७ वर्षीय फ्रेडरिक अगस्ट वारथोल्ड पेरिसको गल्लीमा घुमिरहेका थिए। नेपोलियनको नेतृत्वमा फ्रान्सेली नागरिकले राजा लुइको हातबाट फ्रान्सको शासन खोसेको केही समय बितेको थियो। तर फ्रान्सका नागरिक तथा राजा लुइका केही समर्थकबीच लडाइँ जारी थियो। पेरिसको सडकमा अझै हिउँ परिरहेको थियो। त्यहाँका केही जनताले एक गल्लीमा आफ्नो सुरक्षाका लागि एउटा…