विचार « Khabarhub

चिनियाँ राष्ट्रपतिको नयाँ पहल र सभ्यताको द्वन्द्व

चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवसमेत रहेका राष्ट्रपति सी चिन फिङले ग्लोबल सिभिलाईजेसन इनिसिएटिभ (जीसीआई) को प्रस्ताव राखेका छन्। सी सन् २०१३ को मार्चमा पहिलो पटक चीनको राष्ट्रपति भएयता उनले सर्वप्रथम ‘वन वेल्ट वन कोड’नामक आर्थिक रणनीतिक परियोजनालाई अघि सारे। हाल बिआरआईको नामले चर्चित यो परियोजना विश्वमै चर्चाको विषय रहेको छ। त्यसपछि उनले ग्लोबल डेभलपमेण्ट इनिसिएटिभ (जीडीआई)…