विचार « Khabarhub

नेपाली चलचित्रको ‘एक युग’ बी.एस. थापा

आज नेपाली सिनेमाका अग्रज निर्देशक बी.एस. थापाको बारेमा चर्चा गर्दैछु। चलचचित्र भन्ने बित्तिकै विशाल फिल्म नगरी बम्बईको चर्चा आउँछ। बम्बईका ठूला–ठूला स्टुडियोमा फिल्मालय रुपतारा, महालक्ष्मी रेकर्डिङ सेन्टर यी धेरै संस्थाको नामसँगै एउटा नाम जोडिन्छ ‘अ जनता आर्टस’ भारतमा प्रसिद्ध अभिनेता निर्देशक निर्माता सुनिल दन्तको फिल्म कम्पनी हो। अ जनता आर्टसमा आबद्ध भएर काम सुरु गरेका…