विचार Archives | Page 53 of 120 | Khabarhub Khabarhub

श्रीलंकामा किन असफल भयो चिनियाँ मोडेल ?

श्रीलंका, जसलाई केही बर्ष अघिसम्म दक्षिण एशियाको मोति भनिन्थ्यो। मुलुकको भौगोलिक आकार आँशुको थोपा जस्तो देखिए पनि यहाँका नागरिक दक्षिण एशियाकै सबैभन्दा बढी सम्पन्न र खुशी मानिन्थे। मुलुकको कुल ग्रहास्थ उत्पादन २३४ बिलियन डलर बराबर पुगेको थियो। यो दक्षिण एसिया कै बलियो अर्थतन्त्रको सूचक हो। वार्षिक आर्थिक वृद्धिदर औसतमा ७ दशमलव ४५ प्रतिशत रहेको श्रीलंकाली…