विचार « Khabarhub

अडानी, बीबीसी डकुमेन्ट्री, जर्जको वक्तव्य र भारत

मलाई लाग्छ भारतमा अहिले दुई धारले एक अर्कामा घर्षण गर्दै छन्। पहिलो धार-बहुसंख्यकवाद विरुद्ध अल्पसंख्यकवाद र दोस्रो धार-भारतको विदेशनीतिको अन्तर्राष्ट्रियकरण विरुद्ध यथास्थितिकरण। बहुसंख्यकवादको चर्चा गर्दा राष्ट्रिय स्वयमसेवक संघले अंगीकार गरेको नीतिमा भाजपाले पदचिन्ह पछ्याएको छ। जसमा हिन्दुत्वको नाराले स्थान पाएको छ। भारतको सनातनी पहिचानको लडाइँमा संघ परिवारको आफ्नो यात्रा अविरल बगेको छ। तर यो भाष्यमा…