विचार « Khabarhub

खर्चिलो सङ्घीय शासन ?

विश्वका धेरैजसो राष्ट्रको स्थापना सैन्य बलको आधारबाट भएको तथ्य छ। त्यसै अनुरूप नेपालको एकीकरण अभियान पनि सैन्य बल आधारित नै थियो जसलाई स्वाभाविक भन्नु पर्दछ। तत्कालीन शाहवंशीय राजा पृथ्वीनारायण शाहको नेतृत्वबाट प्रारम्भ गरिएको उक्त अभियान उनको वंशजले निरन्तर जारी राख्दै यो राष्ट्रिय भूगोलको निर्माण गरे। विशुद्ध रुपमा चलाइएको सैन्य अभियानमा पछि आएर राजनीतिक, कूटनीतिक, आर्थिक…