विचार « Khabarhub

सामान्य रूपमा लिइएको किशोरीको महिनावारी समस्या

काठमाडौँ– केही दिन अघिको कुरा हो । मेडिसिटी अस्पतालको इमर्जेन्सीमा जाँदै गर्दा ठूलो स्वरमा कोही रोएको आवाज आयो । त्यो आवाजले मलाई त्यहीँ रोकिन बाध्य बनायो । मेरो सामुन्ने जाँदै गरेकी सिस्टरलाई सोधेँ– के भएको हो उहाँलाई ? ‘पेट दुखेर हो,’ उनले भनिन् । हुन त पेट दुख्ने कारण धेरै हुन्छन् तर स्वास्थ्यसँग जोडिएको भएर…