विचार « Khabarhub

महिला हिंसाको जड पुरुषको पुरानै मानसिकता

काठमाडौँ - अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ। तर अभियान चलिरहँदा देशभर महिला हिंसाका घटना मात्रै होइनन्, कति महिलाले ज्यानै गुमाउनुपरेका समाचार बाहिर आएका छन्। यसका पछाडि सबैभन्दा ठूलो पुरुष सोच र मानसिकताको जड छ। यो अभियानले अधिकांश पुरुषको मनमा रहेको सामान्य जस्तो लाग्ने, तर हिंसाको मुख्य जड अचम्मको हुँदो रहेछ। बिहान बेलुका…