विचार « Khabarhub

बच्चाको आँखामा लाग्ने ‘रेटिनोब्लास्टो’ रोग र उपचार

बालबालिकामा आँखामा क्यान्सर तथा रेटिनो ब्लास्टोमा समस्या देखिएको छ। रेटिनोमा विभिन्न लेयर हुन्छन्। यसलाई दृष्टि पर्दा पनि भन्ने गरिन्छ। आँखाको क्यान्सर कमै हुने गरेको छ। तर, दृष्टि पर्दामा भने क्यान्सर हुने गरेको छ। यो बालबालिकामा हुने क्यान्सर हो। धेरै कमन छैन, यो कुनैकुनै बालकालिकामा हुने गर्दछ। यो एउटा आँखामा हुन्छ। तर, कुनै केसमा भने दुई…