Live on
Your Voice, Your Power
‘राजद्रोही राजनेता बीपी कोइराला’ वृत्त चित्रको एउटा खण्ड गत मंगलबार प्रदर्शन भयो । प्रदर्शनपछि वरिष्ठ पत्रकार किशोर नेपालले सामाजिक सञ्जालमा लेखे, ‘जगत नेपालले निर्माण गर्नुभएको वृत्तचित्र ‘राजद्रोही राजनेता’ मैले हेरेको छैन । किनभने, म जगत नेपालको वृत्तचित्रको नामसँग सहमत हुन सकिनँ । नेपाली शब्दकोषमा राजद्रोहको परिभाषाअनुसार वचन, लेख, व्यवहार आदिद्वारा राष्ट्रप्रति देखाइएको घृणा, अवहेलना, द्वेष…