विचार Archives | Page 70 of 124 | Khabarhub Khabarhub

एमसीसीमा चीनको अनपेक्षित चासो

काठमाडौं – नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसदबाट यथाशीघ्र पारित गरियोस् भनेर अमेरिकाले चासो, चिन्ता या केही हदसम्म दबाब दिनुलाई त्यतिधेरै आपत्तिको विषय बनाउनु जरुरी छैन। अनुदान दिने राष्ट्रले एमसीसी जतिसक्दो चाँडो कार्यान्वयनमा आओस्, ‘क्रसबोर्डर ट्रान्समिसन लाइन’ बनोस् र नेपालले समृद्धि र विकासको फड्को मारोस् भनेर हाम्रा नेतालाई घचघच्याउनु पनि मनासिबै हो। एमसीसी सम्झौता मुलतः…