विचार « Khabarhub

काठमाडौंमा किन हुन्छ धेरै मत बदर ?

सात वर्षअघि स्थानीय तहको संरचनाका क्रममा पालिकाको सीमांकन गरिँदा धेरै नै लापरवाही तथा बेइमानी भएको टिप्पणी गरिएको थियो। भूगोल, जनसंख्या र भाषागत आधारमा पालिकाको सीमांकन गरिएको दाबी सरकारमा रहने ठूला दलका नेताले गरेका थिए। धेरै ठाउँमा जनसंख्या, भूगोल तथा भाषागत आधारमा पालिकाको सीमांकन गरिएको देखिन्छ। तर, मुलुकको राजधानीसमेत रहेको काठमाडौं उपत्याकालाई हेर्ने हो भने पालिकाको…