विचार « Khabarhub

वैदेशिक ऋण लिँदा घाँटी हेरी हाड निल्नुपर्छ

नेपालको सन्दर्भमा प्रमुख अर्थव्यवस्थाका सूचकहरू चाँडै परिवर्तन भएका छन् । केही सुधारोन्मुख छन् । केही अधोगतितिर पनि गएका छन्। भुक्तानी निक्षेपको सन्तुलन बढेको छ । विदेशी स्रोत अलिकति भए पनि घटेको छ । आप्रवासी कामदारको आम्दानी केही प्रतिशतले वृद्धि भएको छ । यसकारण अर्थतन्त्रलाई दीर्घकालीन वृद्धि कायम कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो । व्यापारमा…