विचार « Khabarhub

नेपालमा इस्लामिक अतिवादका बाछिटा

छिमेकी मुलुक भारतमा धार्मिक हिंसा भइरहेका खबर सतहमा आइरहन्छन् । केही समययता नेपालमा पनि यसका बाछिटा पर्न थालेका छन्। राजनीतिक विषयमा केन्द्रित अमेरिकी दैनिक अनलाइन पत्रिका 'अमेरिकन थिंकर' मा लेख प्रकाशित गरेर जेनेट लेभीले भारतको बङ्गाल प्रान्तमा हुनसक्ने सम्भावित धार्मिक अस्थिरताबारे सचेत गराएकी छन् । तथ्याङ्क विश्लेषण प्रस्तुत गर्दै जेनेट ले विभाजनको समयमा भारतको हिस्सा…