विचार Archives | Page 79 of 120 | Khabarhub Khabarhub

माननीय शेरबहादुर देउवा ! फरक छुट्ट्याई पाऊँ

सत्ताइस वर्षअघिको असारमा प्रतिनिधिसभा बैठक चल्दै थियो । प्रजातन्त्रवादी र कम्युनिस्टहरूको संयुक्त जनआन्दोलनको बलमा पुनस्र्थापित बहुदलीय व्यवस्थामा पहिलो निर्वाचन भएर संसद गठन भएको थियो । प्रतिनिधिसभामा नेपाली कांग्रेसको एकल बहुमत थियो । प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । राजा वीरेन्द्रले सम्बोधनमार्फत संसदको संयुक्त बैठकमा सरकारको चौथो नीति तथा कार्यक्रम प्रस्तुत गरे । छलफल भयो । पारित…