Live on
Your Voice, Your Power
पूर्व–पश्चिम राजमार्गमा पर्ने गोलबजार र लाहानको बीचमा कसाहा भन्ने ठाउँ रहेछ । मालदह आँपका लागि अधिकांशले सम्झिने शहर हो लाहान । गोलबजार भने आफ्ना समकक्षीहरूलाई उछिन्दै अघि बढेको आभास भयो । कसैले सुनायो, ‘गोलबजारमा खुलेको डिपार्टमेन्टल स्टोर प्रदेश २ कै पहिलो हो ।’ आर्थिक समृद्धिको सङ्केत गर्ने यो व्यापारिक भवन भएकै भूगोलको सिमरा भन्ने गाउँमा…