विचार « Khabarhub

विद्युत व्यापारमा उत्साहको संकेत

नेपाल जलस्रोतको मामिलामा विश्वकै धेरै उत्पादन गर्नसक्ने सम्भाव्यता रहेको देशहरु मध्य एक रहेरपनि जलसम्पदाको उचित उपयोग गर्न सकिरहेको छैन। नेपालमा रहेको जलसम्पदाबाट ८३ हजार मेगावाट जति विजुली उत्पादन गर्न सकिने सम्भावना रहेको छ। तर, बल्ल हामी एक हजार मेगावाट उत्पादनको अवस्थामा पुग्न सकेका छौं। नेपालमा विद्युतको विकास हुन नसक्नुमा देशका कतिपय राजनीतिक दलको अदूरदर्शी, अव्यवहारिक…