विचार « Khabarhub

३ ट्रिलियन डलर सम्पत्ति भएको विश्वकै पहिलो कम्पनी ‘एप्पल’

स्याउलाई एउटा पौष्टिक, गुनिलो र उपयोगी फलको दर्जा दिइन्छ । स्याउ मन नपराउनेहरुले पनि एप्पल मन पराएको दृष्टान्त तपाईं आफ्नो वरिपरिको परिवेशमा गज्जबले हेर्न पाउनुहुन्छ । हो, यसका लागि तपाईंसँग फुर्सद, स्याउ र एप्पलका विविध स्वरुपको ज्ञान भने हुनुपर्छ । अहिले फेरि एप्पलकै विश्वव्यापी चर्चा चुलिएको छ । कारण हो एप्पल पहिलो हुनु । एप्पल…