Live on
Your Voice, Your Power
नेपाली कांग्रेसले पार्टीलाई चलायमान बनाउने नयाँ योजना र कार्यक्रमहरू जनसमक्ष प्रस्तुत गर्न नसकेको बीपी कोइरालाको शेषपछि नै हो । बीपीको निधनयताका कुनै पनि महाधिवेशनमा विचार, सिद्धान्त र नीतिमाथि गम्भीर छलफल र बहस भएको छैन । आसन्न चौधौँ महाधिवेशन त कोरोना महामारीको ‘विशेष परिस्थिति’ हुन लागेकाले पदाधिकारी छान्ने प्रक्रियामा मात्रै सीमित हुने पक्का छ । लोकतन्त्रमा…