विचार « Khabarhub

नेपाली काँग्रेस र नयाँ नेतृत्वका चुनौतीहरू

सत्ताधारी नेपाली काँग्रेसको सभापति पदमा दोस्रोपटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा कर्म र भाग्यमा विश्वास राख्ने सफल नेपाली राजनीतिज्ञ हुन् । उनको राजनीतिक यात्रा पनि कम संघर्षपूर्ण छैन । परिश्रमकै भरमा उनले दुईपटक पार्टी सभापति र पाँचपटक देशको प्रधानमन्त्री बन्ने अवसर पाइसकेका छन् । सत्ताधारी नेपाली काँग्रेसको चौधौँ महाधिवेशनमा एकातिर राजनीतिक विरासत बोकेका उनकै पूर्वसहयोगी नेताहरू…