विचार « Khabarhub

हिन्दुहरू मध्य एसियाबाट आएका हुन् ?

हिमालयात् समारभ्य यावत इन्दु सरोवरम् । तं देवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते ।। (हिमालयदेखि इन्दु सरोवर (हिन्द महासागर) सम्मको यो देवहरूद्वारा निर्मित देश हिन्दुहरूको वासस्थान हो ।) ‘हिन्दु’ शब्दको उत्पत्तिबारे दुई वटा मत छन् । केही विद्वानहरू यसको उत्पत्ति सिन्धु घाँटीको बसोबासबाट सभ्यताको विकास भएकोले ‘सिन्धु’ शब्द अपभ्रंश भएर ‘हिन्दु’ बनेको दाबी गर्छन् । केही चाहिँ…