विचार « Khabarhub

एकपछि अर्को घात र चक्रव्यूहको कांग्रेस

सत्ताइस वर्षअघि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बन्दै गर्दा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा एन्जेला मर्केल क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) पार्टीबाट भरखर राजनीतिमा प्रवेश गरेकी थिइन् । करिब १६ वर्ष जर्मनीको चन्सलर (कार्यकारी राष्ट्रप्रमुख) पद सम्हालेर मर्केलले राजनीतिबाट बिदा लिने घोषणा गरिन् । मर्केललाई प्रतिष्ठित फोब्र्स म्यागाजिनले १० वर्षसम्म विश्वको सबैभन्दा…