विचार « Khabarhub

सरकारले सरकारसँग गरेको नौटंकी सम्झौता

दुई तिहाइको बलियो सरकारले पेरि अर्को कर्मकाण्ड देखायो, कार्य सम्पादन सम्झौता ! राज्य सञ्चालक दल-नेतासँग युगान्तकारी (गेम चेन्जर) योजना भएको भए यो स्टण्ट जरुरी थिएन्, जरुरत पर्दा रातारात कानुन बदलेर पनि काम गर्न छेकिएको थिएन । प्रधानमन्त्रीले भने झै "सरकार आफै चलेको" होइन भन्ने देखाउँदै अरुको आँखामा छारो हल्ने काम बाहेक केही होइन । गतवर्षको…