Live on
Your Voice, Your Power
म, किशोर गन्धर्व । तनहुँ जिल्लास्थित भानु नगरपालिका– १० को माटोमा जन्मिएको हुँ । जहाँ पहाडको फेदीसँगै गाउँको सरल जीवन र असीमित सपनाहरूले मेरो बालापनलाई हुर्काएका थिए । सुविधाभन्दा संघर्षलाई नजिकबाट नियाल्दै गर्दा सीमित साधन, सामान्य परिवेश, तर मनभित्र उर्लिरहेको भविष्यको दृढ चाहनालाई कहिल्यै मर्न दिइएन । जीवन सोचेजस्तो सरल र सहज हुँदैन भन्ने कठोर…