फोटो फिचर « Khabarhub

आरती खेत्रपालको बोल्ड अवतार (तस्वीरसहित)

गायक मीका सिंहको म्यूजिक भिडियोबाट आफ्नो करियर सुरु गरेकी आरती खेत्रपाल अल्ट बालाजीको वेब सिरिज रागिनी एमएमएस रिटन्स २ मा बोल्ड रुपमा प्रस्तुत हुने भएकी छिन् । निकै बोल्ड मानिने आरतिले बेला बेला सामाजिक सञ्जालमा बोल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । यहाँ उनका केही बोल्ड तस्वीरहरु राखिएको छ । आरतीले अहिलेसम्म १०० लाइभ शो गरिसकेकी…