Live on
Your Voice, Your Power
तेलअभिभ- हमास समूहबाट मुक्त गरिएका बन्धकहरू इजरायली सेनाको नियन्त्रणमा पुगेका छन् । मुक्त भएका बन्धकका पहिलो तस्वीरहरू सार्वजनिक भएका छन्। हमासको नियन्त्रणबाट मुक्त भएका बन्धक गाइ गिल्बोआ–दलाल गाजामा एक इजरायली अधिकारीसँग भेट गरिरहेका देखिएका छन् । अर्को तस्वीरमा दाजुभाइ गाली र जिभ बर्मानले गाजामा एकअर्कालाई अँगालो मारिरहेका देखिन्छन्। सोमबार हमासको नियन्त्रणबाट मुक्त गरिएका जुम्ल्याहा दाजुभाइ…