फोटो फिचर « Khabarhub

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह तीन वर्षभित्रै देशको प्रमुख कार्यकारी पदमा पुगेका छन्। गत माघ ४ गते मेयर पदबाट राजीनामा दिएर संघीय संसद्को चुनावी मैदानमा होमिएका उनी त्यसको अढाई महिना नबित्दै प्रधानमन्त्री बनेका हुन् । उनले शुक्रबार आफूसहित १५ सदस्यीय क्याबिनेट बनाएका छन् । उनले रक्षा र उद्योग मन्त्रालय पनि…