फोटो फिचर « Khabarhub

आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू) 

काठमाडौं - इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा लागू गरेपछि अपेक्षा गरिएको सवारी चापको कमी पूर्ण रूपमा देखिएको छैन। आइतबार बिहान ९ देखि ११ बजेसम्म राजधानीका प्रमुख चोकहरू-कलंकी, चाबहिल, नयाँ बानेश्वर, माइतीघर, गौशाला र जडिबुटी क्षेत्रमा उल्लेख्य सवारी आवागमन देखिएको छ। केही स्थानमा त शनिबारभन्दा आइतबार नै बढी भीडभाड देखिएको अवलोकन…