Live on
Your Voice, Your Power
काठमाडौं- गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै विरोध स्वरूप बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । खोला मापदण्डविरुद्ध भूमि अधिकार संरक्षण समितिले बिहीबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । । सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढी घरधुरीको उठीबास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको…