Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएर पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेका थुप्रै गन्तव्य स्थलहरू छन् । तिनै मध्येको एक हो खोटाङ जिल्लामा अवस्थित बाहाने पोखरी । आफ्नो जन्मभूमिलाई विश्वमाझ चिनाउने उद्देश्यका साथ मिसन सिबिरिगोले म्यूजिकल फिल्म सार्वजनिक गरेका छन् । जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल बाहाने पोखरी क्षेत्रमा पहिलो पटक उनले म्युजिकल फिल्म ‘चाँदीको…